प्रत्यक्ष ताजा अन्तरवार्ता

प्रधानमन्त्रीले हैन सचिवालय टिमले आत्मआलोचना गरौ भन्ने हो : महासचिव विष्णु पौडेल

सरकार पनि संकटमा थिएन,नेकपामा गुट पनि छैन : महासचिव विष्णु पौडेल
प्रधानमन्त्रीले हैन सचिवालय टिमले आत्मआलोचना गरौ भन्ने हो : महासचिव विष्णु पौडेल

बैशाख २२ गते २०७७
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीले सचिवालय बैठकमा आत्मआलोचना नगरेको खुलासा गर्नु भएको छ ।नेता पौडेलले २ वटा भईरहेका पार्टी भत्काएर नयाँ पार्टी बनाउने आँट गरेको नेकपाको स्थायित्व,स्थिर र जनमुखी सरकार संचालन गर्ने प्रतिबद्धता कायमै रहेको बताए । विचार र सिद्धान्त प्रति प्रतिबद्ध नेता बामदेव गौतम समयमै प्रतिनिधि सभामा आउने सुनिश्चित भएको समेत महासचिवले प्रष्ट पार्नु भएको छ ।सचिवालय बैठक बारे विभिन्न टिका टिप्पणी हुन थालेकाले प्राईम टलिभिजनमा भर्खरै प्रस्तुत अन्तरवार्ता सचिवालयका बारे प्रष्ट बुझ्न सजिलो होस भनि साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७