२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

निको हुनेहरूको सङ्ख्या भने १७ लाख ५ हजार ८ सय ४०

कोरोना भाइरस:-मृत्यु हुनेहरूको सङ्ख्या ३ लाख नाघ्यो, ४५ लाख २७ हजार ३ सय २८ सङ्क्रमित

१४ लाख ५७ हजार ५ सय ९३ भन्दा बढी सङ्क्रमित रहेको अमेरिकामा ज्यान गुमाउनेहरूको सङ्ख्या ८७ हजार
कोरोना भाइरस:-मृत्यु हुनेहरूको सङ्ख्या ३ लाख नाघ्यो, ४५ लाख २७ हजार ३ सय २८ सङ्क्रमित

जेष्ठ २ गते २०७७
कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको सङ्ख्या ३ लाख ३ हजार ४ सय १८ पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४५ लाख २७ हजार ३ सय २८ सङ्क्रमित भइसकेका छन्।उक्त सङ्क्रमणबाट निको हुनेहरूको सङ्ख्या भने १७ लाख ५ हजार ८ सय ४० पुगेको बताइएको छ।पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन्।१४ लाख ५७ हजार ५ सय ९३ भन्दा बढी सङ्क्रमित रहेको अमेरिकामा ज्यान गुमाउनेहरूको सङ्ख्या ८७ हजार पुग्न लागेको छ।अमेरिकामा मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा बढी न्युयोर्क राज्यमा छ जहाँ २७ हजार भन्दा बढीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस