नेपाली सम्पर्क समितिको स्थापना कलको 25औ वर्ष पूरा भएको अवसरमा नेपाली सम्पर्क समितिले रजत जयन्ती मनाउन गइरहेको हुॅदा उक्त विषयमा बिशेष अन्तरक्रिया तथा चियापान कार्यक्रम आयोजना गरिएकोले। यही अउदो अइतबार 12 तरिक दिन यदि तपाईंहरूले पत्र, निमन्त्रणा, सम्वन्धित व्यात्तिहरूबाट अाधिकारिक सुचना पाउनु भएको छैन या छुट्नु भएको छ,भने सामाजिक सन्जाल मार्फत यहाँहरू नेपाल हाउस सम्म। हार्दिक निमन्त्रण गर्दछु।।।धन्यवाद ।।
अन्जु के.सी
संयोजक
