३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

‘मुटुसम्बन्धी सामान्य परीक्षण

प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी सामान्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको बताए
प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

असार १७ गते २०७७

प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी सामान्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको बताए । ‘मुटुसम्बन्धी सामान्य परीक्षण हो, अहिले सकिन लाग्यो’ थापाले जानकारी दिए ।

अनलाईन खबर

प्रतिक्रिया दिनुहोस