२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

१८ असार , २०७७

थप ४७३ जनामा कोरोना सं‌क्रमण, काठमाडौंमा २८ जना

बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
थप ४७३ जनामा कोरोना सं‌क्रमण, काठमाडौंमा २८ जना

बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंमा १७ महिला र ११ पुरुषमा सं‌क्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको छ । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस