२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

२२ असार , २०७७

काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन्
काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस