३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२४ असार , २०७७

सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ पुग्यो

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ
सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ पुग्यो

नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो ।
साभार – रातोपाटी
प्रतिक्रिया दिनुहोस