३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

असार २६ गते बिहान ११ बजे बस्ने

नेकपा स्थायी कमिटी बैठक असार २६ सम्म स्थगित

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुङ्गिएको छैन
नेकपा स्थायी कमिटी बैठक असार २६ सम्म स्थगित

असार २४ गते २०७७

आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए । गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुङ्गिएको छैन ।

प्रतिक्रिया दिनुहोस