३ आश्विन २०७७, शनिबार || 19 Sep 2020, Saturday

२७ असार , २०७७

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ
थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस