२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२७ असार , २०७७

कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको
कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस