८ आश्विन २०७७, बिहीबार || 24 Sep 2020, Thursday

२९ असार , २०७७

काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित भेटिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिएका छन्
काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित भेटिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौं जिल्लामा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु कुन ठाउँका हुन् मन्त्रालयले खुलाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस