३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

३१ असार , २०७७

थप ११६ जनामा कोरोना संक्रमण, ६९७ जना डिस्चार्ज

काठमाडौं जिल्लामा ७ जनामा  कोरोना  संक्रमण पुष्टि भएको छ
थप ११६ जनामा कोरोना संक्रमण, ६९७ जना डिस्चार्ज

बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

बुधबार ६९७ जना डिस्चार्ज  भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

बुधबार काठमाडौं जिल्लामा ७ जनामा  कोरोना  संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस