४ आश्विन २०७७, आईतवार || 20 Sep 2020, Sunday

५ साउन , २०७७

बाजुराको ताप्रिसेरा पक्की पुल बाढीले बगायो

बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ
बाजुराको ताप्रिसेरा पक्की पुल बाढीले बगायो

बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ ।

पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।

साफे–मार्तडी सडकखण्ड अन्तरगत ओमकोटमा पनि पहिरोको कारण करिब दुई सातादेखि यातायात अबरुद्ध भएको छ ।

जिल्लाका ग्रामिण सडकहरुमा पनि पहिरोले क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस