३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

६ साउन , २०७७

थप १५० जनामा कोरोना संक्रमण, ६०९ डिस्चार्ज

डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ
थप १५० जनामा कोरोना संक्रमण, ६०९ डिस्चार्ज

मंगलबार थप १५० जनामा  कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्  । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस