३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

६ साउन , २०७७

लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ
लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस