५ आश्विन २०७७, सोमबार || 21 Sep 2020, Monday

७ साउन , २०७७

कोरोना संक्रमणका कारण नेपालमा चिनियाँ नागरिकको मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ
कोरोना संक्रमणका कारण नेपालमा चिनियाँ नागरिकको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ ।

४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । मुटुको विरामी उनलनाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरिएको थियो । आईसूयीमा राखेर उपचारका क्रममा उनको बुधबार विहान निधन भएको अस्पताल स्रोतले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस