३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

८ साउन , २०७७

मेट्रो ट्राफिक एफएमले रक्तदान कार्यक्रम गर्दै

मेट्रो ट्राफिक एफएमले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ
मेट्रो ट्राफिक एफएमले रक्तदान कार्यक्रम गर्दै

मेट्रो ट्राफिक एफएमले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं रामशाहपथस्थित ट्राफिक एफएम कार्यालयको प्राङ्गणमा आयोजना गरिएको रक्तदान  कार्यक्रम आज विहान ८ बजेदेखि १ बजेसम्म हुने छ।  कोरोना महामारीका कारण रगतको अभाव भएको विषम परिस्थितीमा रक्तदान कार्यक्रमको आयोजना गरेको एफ एमले जनाएको छ।  उक्त कार्यक्रमलाई सहयोग गरिदिन रक्तदान गर्न इच्छुक सबैलाई एफ एमले आग्रह गरेको छ।  एफ एमले आफ्नो आठौँ बार्षिक उत्सव रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाउँदैछ।

साभार – थाहा खबर

प्रतिक्रिया दिनुहोस