२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

८ साउन , २०७७

थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ
थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ ।

प्रतिक्रिया दिनुहोस