२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

११ साउन , २०७७

थप १३० जनामा कोरोना संक्रमण

१३ हजार १२८ जना निको भएर घर फर्किसके
थप १३० जनामा कोरोना संक्रमण

आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

अहिलेसम्‍म १३ हजार १२८ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस