३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६०

सुन तोलाको ९७ हजार ५ सय

चाँदी पनि प्रति तोला ५५ रुपैयाँले बढेर १हजार२सय१० मा कारोबार : नेपाल सुनचाँदी व्यवसायी महासंघ
सुन तोलाको ९७ हजार ५ सय

साउन १२ गते २०७७

आज सुनको भाउ १ हजार २ सयले बढेको छ। त्यस्तै चाँदी पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १२ सयले बढेर तोलाको ९७ हजार ५ सय पुगेको छ। लगातार बढेको सुन हप्ताको पहिलो दिन हिजो ५सयले बढेर प्रति तोला ९६ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ। चाँदी पनि प्रति तोला ५५ रुपैयाँले बढेर १हजार२सय१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस