८ जना गम्भीर बिरामी

​स्याँक्री च्याँउ खाँदा गएराती जाजरकोटको कुशे गाउँपालिका-१ की अन्जना चलाउनेको मृत्यु

टेक बहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धन्सरा चलाउने र औसरा चलाउने गम्भीर बिरामी परेको कुशे गाउँपालिका-१ का वडाध्यक्ष गोपाल नेपालीले जानकारी दिएका छन्‌
​स्याँक्री च्याँउ खाँदा गएराती जाजरकोटको कुशे गाउँपालिका-१ की अन्जना चलाउनेको मृत्यु

साउन १२ गते २०७७
​स्याँक्री च्याँउ खाँदा गएराती जाजरकोटको कुशे गाउँपालिका-१ की अन्जना चलाउनेको मृत्यु भएको छ । ८ जना गम्भीर बिरामी परेका छन्‌। टेक बहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धन्सरा चलाउने र औसरा चलाउने गम्भीर बिरामी परेको कुशे गाउँपालिका-१ का वडाध्यक्ष गोपाल नेपालीले जानकारी दिएका छन्‌। बिरामीहरूको उद्धार गर्न हेलिकोप्टर पठाउने पहल भइरहेको प्रहरी नायव उपरीक्षक(डीएसपी) किशोर श्रेष्ठले बताएका छन्‌।

प्रतिक्रिया दिनुहोस