२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

१२ साउन , २०७७

थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

सोमबार नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ
थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

सोमबार नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

प्रतिक्रिया दिनुहोस