३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

बिहानपख तीन बजेतिर आएको पहिरोमा उनीहरु पुरिए

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु
दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

साउन १४ गते २०७७

दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए । बुधबार बिहानपख तीन बजेतिर आएको पहिरोमा उनीहरु पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस