३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

१६ साउन , २०७७

१० हजार भन्दा बढी नमुना परीक्षण, २२४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ
१० हजार भन्दा बढी नमुना परीक्षण, २२४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस