३ आश्विन २०७७, शनिबार || 19 Sep 2020, Saturday

२१ साउन , २०७७

सुन तोलाको १ लाख १ हजार चार सय

एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो
सुन तोलाको १ लाख १ हजार चार सय

बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूलय बढेर १ लाख ९ स रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस