३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

२३ साउन , २०७७

साम्राज्ञीले साइन गरिन् नयाँ फिल्म

यो चलचित्रमा नायिका साम्राज्ञीसँगै अर्की नायिका आना शर्मालाई पनि अनुवन्धित गरिएको छ
साम्राज्ञीले साइन गरिन् नयाँ फिल्म

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । चलचित्र ‘प्रेमगीत ३’का कलाकार मनिष राउतसँग अब नायिका साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्नेछिन् ।

यो चलचित्रमा नायिका साम्राज्ञीसँगै अर्की नायिका आना शर्मालाई पनि अनुवन्धित गरिएको छ । साम्राज्ञी र आनासँग निर्माणपक्षले बिहिबार संझौता गरेको हो । दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस