२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

२५ साउन , २०७७

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

 ३९  वर्षीय कमल भण्डारीको  चट्याङ लागेर घटनास्थलमै मृत्यु
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गएराति घरमै बसिराखेका मदाने गाउँपालिका–१  अग्लुङका  ३९  वर्षीय कमल भण्डारीको  चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। उनको शब पोष्टमार्टमका लागि बिजुवार प्युठानमा पठाइएको प्रहरीले जनाएको छ।

साभार – थाहा खबर

 

प्रतिक्रिया दिनुहोस