२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२५ साउन , २०७७

बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

बाँकेमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

बाँकेमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका-२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस