२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२७ साउन , २०७७

थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ
थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि

मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।  मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस