२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२७ साउन , २०७७

काठमाडौं उपत्यकामा ११२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मंगलबार ११२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा ११२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मंगलबार ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९० जना, ललितपुरमा १४ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो ।मंगलबार देशभरमा भने ६३८ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस