३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

२९ साउन , २०७७

जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ

प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ
जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ

प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार उनी पक्राउको पुष्टि गरेको छ । अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् । अन्सारी पाकिस्तान र भारत दुवै मुलुकका लागि सूचना दिने व्यक्ति पनि हुन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस