२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

३१ साउन , २०७७

मेडिकल कलेजहरुलाई सरकारको निर्देशन : कोरोना संक्रमितको उपचार गर्नू

 सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड-१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ
मेडिकल कलेजहरुलाई सरकारको निर्देशन : कोरोना संक्रमितको उपचार गर्नू

सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड-१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको हो ।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस