३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

३२ साउन , २०७७

बाँकेका सातसहित नौ जना कोरोनामुक्त

विभिन्न आईसोलेशन सेन्टरमा उपचार गराईरहेका बाँकेका ७ सहित ९ जना कोरोनामुक्त भई आइतवार डिस्चार्ज भएका छन्
बाँकेका सातसहित नौ जना कोरोनामुक्त

 विभिन्न आईसोलेशन सेन्टरमा उपचार गराईरहेका बाँकेका ७ सहित ९ जना कोरोनामुक्त भई आइतवार डिस्चार्ज भएका छन् । नेपालगञ्जका ५ जना, खजुराका २ जना, सुर्खेत र बर्दियाका एकएक जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

उनिहरुमध्ये ६ जनालाई नेपालगञ्जको आदर्शनगर आईसोलेशन सेन्टरमा राखिएको थियो भने २ जनालाई खजुरास्थित शुसिल कोईराला क्यान्सर अस्पतालको आईसोलेशनमा राखिएको थियो ।

नेपागञ्जका एक कोरोना संक्रमितलाई भने धनगढीको धरान आईसोलेशन सेन्टरमा राखिएको थियो । योसँगै बाँकेबाट हालसम्म डिस्चार्ज हुनेको सँख्या ४ सय ४४ पुगेको छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस