२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

२८ भदौ , २०७७

१०३९ जनामा कोरोना संक्रमण पुष्टि , ११७३ जना डिस्चार्ज

११७३ जना डिस्चार्ज भएका छन्
१०३९ जनामा कोरोना संक्रमण पुष्टि , ११७३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै ११७३ जना डिस्चार्ज भएका छन् ।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस