३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

३० भदौ , २०७७

एकैदिन १४५९ जनामा कोरोना संक्रमण पुष्टि

१० हजार ३७५ नमुना परीक्षण
एकैदिन १४५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस