२९ आश्विन २०७७, बिहीबार || 15 Oct 2020, Thursday

३५६४ जना संक्रमणमुक्त भए

३७४९ जनामा कोरोना संक्रमण पुष्टि

३७४९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

३५६४ जना संक्रमणमुक्त भएका छन् ।

देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस