२ कार्तिक २०७७, आईतवार || 18 Oct 2020, Sunday

उपत्यकाका १६९८ जना

२९४२ जनामा कोरोना संक्रमण पुष्टि

२९४२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।

प्रतिक्रिया दिनुहोस