२०८३ कार्तिक ११ || 27 Oct 2026, Tuesday

२६ वर्षीय राजेन्द्र रोकाय मृत फेला

अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा फेला परे

उनी भाडाको कोठामै झुन्डिएको अवस्थामा फेला परे : जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्यामप्रकाश यादव
अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा फेला परे

कार्तिक ५ गते २०८३

अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा फेला परेका छन्।

रामारोशन गाउँपालिका-५ घर भई वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला बस्ने २६ वर्षीय राजेन्द्र रोकाय मृत फेला परेका हुन् ।

उनी भाडाको कोठामै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिए ।

रोकाय एक वर्षदेखि सोही घरमा बसेर लोकसेवा आयोगको तयारी गरेर बसिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस